Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the all-in-one-seo-pack domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the content-views-query-and-display-post-page domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wpreactions-lite domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the add-search-to-menu domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the feeds-for-youtube domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the olympus-google-fonts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6121
banner-news-1 | Jeetpur Khabar
Wednesday, April 30
Shadow

banner-news-1

For top banner

निजगढमा १३ बर्षिय बालिका माथि बलात्कार 

निजगढमा १३ बर्षिय बालिका माथि बलात्कार 

banner-news-1
३० श्रावन, बारा । बारामा एक जना बालिकाको बलात्कार गरिएको घटना बाहिरिएको छ ।जिल्लाको निजगढ नगरपालिका-५ को एक जना १३ बर्षिय बालिका माथि बलात्कार गरिएको घटना बाहिरिएको छ ।विद्यालयबाट मंगलबार दिउसो बालिका घर फर्कँदै गर्दा मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाको बयानका आधारमा इलाका प्रहरी कार्यालय, निजगढले घटनाको अनुसन्धान सुरु गरेको छ। शंका लागेका व्यक्तिहरू मध्ये प्रहरीले एक जनालालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बालिकाको निजगढ सामुदायिक अस्पतालमा गरिएको शारीरिक परीक्षणले बलात्कार भएको पुष्टि गरेको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिएका छन्। उनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको बताए।   ।...
रौतहटमा हत्या गरिएको अवस्थामा एक जना बृद्धको शव भेटियो

रौतहटमा हत्या गरिएको अवस्थामा एक जना बृद्धको शव भेटियो

banner-news-1
३० श्रावन , रौतहट : रौतहटमा बुधवार हत्या गरिएको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ । रौतहटको गौर नगरपालिका वडा नम्बर ५ कोइरी टोलस्थित खेतमा एक वृद्धको हत्या गरी शव फालिएको अवस्थामा फेला परेको छ ।शवको प्रवृति हेर्दा चक्कु प्रहर गरेर कसैले हत्या गरेर शव फालेको आशंका गरिएको प्रहरीले जनाएको छ ।   गौर नगरपालिका वडा न ५ का ७० बर्षिय अनिरुद्ध महतोको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।उनको पेटमा चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ ।घटना बारे प्रहरीले ठप्प अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ ।स्थानीयहरूका अनुसार महतो बारीमा तरकारी खेती गर्दै आफ्नो जीवन निर्वाह गर्दै आइरहेका थिए । घटनाबारे जानकारी दिंदै वडाध्यक्ष शिवशङ्कर यादवले धारिलो हतियार प्रहार गरी हत्या गरिएको पुष्टि गरेका छन् । घटना सार्वजनिक भए लगत्तै रौतहट प्रहरीले गहिरो अनुसन्धान थालेको छ ।...
सिमरा पब्लिक स्कुल द्वारा कक्षा १२ को उत्कृष्ट विद्यार्थीलाई सम्मान

सिमरा पब्लिक स्कुल द्वारा कक्षा १२ को उत्कृष्ट विद्यार्थीलाई सम्मान

banner-news-1, मुख्य समाचार
२४ श्रावन बारा : कक्षा १२ को हालै सार्वजनिक नतिजामा ३.९१ जीपीए हासिल गरी मधेश प्रदेश प्रथम हुन सफल छात्रा काजल कुमारी मण्डल लगाएत उत्कृष्ट नतिजा ल्याउने १४ जना विद्यार्थीहरुहरुलाई सिमरा पब्लिक स्कूल सिमराले सम्मान गरेको छ । सिमरा पब्लिक स्कूलले बिहिवार बिधयालय परिसर भित्र पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेर कक्षा १२ मा ए प्लस नतिजा ल्याएका बिद्यार्थीलाई पुरस्कृत गरेको छ । सिमरा पब्लिक स्कूलले ए प्लस जीपीए ल्याएर कक्षा १२ उतिर्ण भएका १४ जना बिद्यार्थीलाई १ बर्षको शुल्क ३० हजार बिद्यार्थीलाई सम्मान स्वरुप फिर्ता गरेको छ । विद्यालयले बिहिवार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मधेश प्रदेश टपर काजल कुमारी मण्डलले सानैदेखि मनमा दृढ इच्छा र लगनशीलताले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताइन्। विद्यालयको सुविधा सम्पन्न शैक्षिक वातावरण, शिक्षकहरुको उत्प्रेरणा , परिवारको साथ र साथीह...
बाघ दिवसको अवसरमा ‘मानव बाघ सह–अस्तित्व र समृद्धि’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाघ दिवसको अवसरमा ‘मानव बाघ सह–अस्तित्व र समृद्धि’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

banner-news-1
१४ श्रावन बारा : हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘मानव बाघ सह–अस्तित्व र समृद्धि’ भन्ने मूल नाराका साथ विश्व बाघ दिवस–२०२४ मनाइएको हो। पर्सा राष्ट्रिय निकुञ्जले पनि एक कार्यक्रमको आयोजना गरेर बाघ दिवस मनाएको छ ।निकुञ्जले सोमबार कार्यालय परिसर भित्र विश्व बाघ दिवस मनाएको हो ।पर्सा राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यक्रममा बाघ संरक्षणको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैह् सरकारी संघ संस्थाहरुले बाघको संख्या बढ्नु आफैमा सुखद पक्ष रहेपनि मानवसंग बढ्दै गएको द्धन्द्धप्रति भने चिन्ता व्यक्त गरेका छन् । संख्या बढ्दै जांदा उपयुक्त वासस्थानको खोजीमा बाघ मध्यवर्ती क्षेत्रमा प्रवेश हुंदा त्यसले मानविय क्षति पुर्याउने गरेको भन्दै उनीहरुले उपयुक्त व्यवस्थापनमा कार्ययोजना केन्द्रीत गर्न सुझाव दिएका हुन् ।   पर्सा राष्ट्रिय निकुञ्जले बाघ दिवसको...
हुलास स्टील्स द्वारा सिमरा पथलैया सडकखण्डमा वृक्षारोपण

हुलास स्टील्स द्वारा सिमरा पथलैया सडकखण्डमा वृक्षारोपण

banner-news-1, मुख्य समाचार
१४ श्रावन बारा : हुलास स्टिल दिवसको अवसरमा हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले सोमबार विभिन्न कार्यक्रम गरी मनाएको छ । हुलास स्टील्सले सिमरा पथलैया सडक खण्डमा वृक्षारोपण गरेको छ ।हुलास दिवसको अवसर पारेर हुलास स्टील्सले सोमबार वृक्षारोपण गरेको छ । हुलास स्टील्सले आफ्नो सामाजिक उतारादायित्व अनुसार सोमबार करिब १२ सय बिरुवा पथलैया चौक सम्म रोपेको छ । हुलास स्टील्स बाट फलाम उत्पादन गर्ने क्रममा उधोग बाट निस्किने प्रदुषणलाई कम गर्नको लागि करिब १२ सय बिभिन्न किसिमको बोत बिरुवा रोपेको हुलास स्टील्स सिमराले जनाएको छ ।हुलास स्टील्सले प्रत्येक बर्ष हुलास सिवासको अवसर पारेर बिभिन्न किसिमको कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ ।   हुलास स्टील्स को मुख्य गेट अगाडी बाट बृक्षारोपन सुरु गरेको र पथलैया चौक सम्म बृक्षा रोपन गरिएको उधोगले जनाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकालाई हरियाली प्रवर्धन नीति...
त्रिशूली नदीमा हराएका दुई वटा बस र यात्रु खोज्न आएको भारतीय टोली स्वदेश फर्किए

त्रिशूली नदीमा हराएका दुई वटा बस र यात्रु खोज्न आएको भारतीय टोली स्वदेश फर्किए

banner-news-1, ताजा-अपडेट
१३ श्रावन ,काठमाण्डाै – मुग्लिन–नारायणगढ सडकअन्तर्गत सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा हराएका दुई वटा बस र यात्रु खोज्न आएको भारतीय टोली आज स्वदेश फर्किएको छ ।खोजीका लागि यही साउन ४ गते नेपाल आएको १२ जनाको भारतीय टोलीले कुनै वस्तु पनि पत्ता लगाउन नसकेपछि आज फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले उज्यालोलाई जानकारी दिनुभयो । भारतीय टोली फर्किए पनि नेपाली टोलीले खोजी जारी नै राखेको उहाँले बताउनुभयो ।   असार २८ गते बिहान भएको घटनामा दुई वटा बससँगै ६२ जना यात्रु त्रिशूलीमा हराएका थिए । असार २८ गतेदेखि नै खोजी भएकोमा अहिलेसम्म बसमा रहेका यात्रुमध्ये १९ जनाको मात्रै शव भेटिएको छ । खोजी गर्ने क्रममा २५ वटा शव भेटिएकोमा एक जना अर्कै घटनाका भएको पुष्टि भएको र पाँच जनाको शव पहिचान भइनसकेको प्रहरीले जनाएको छ । खोजीमा सोना...
महिला एशिया कप टी–२० क्रिकेटकाे उपाधि श्रीलङ्कालाई

महिला एशिया कप टी–२० क्रिकेटकाे उपाधि श्रीलङ्कालाई

banner-news-1, खेलकुद
१३ श्रावन , काठमाण्डाै – भारतलाई हराउँदै आयाेजक श्रीलङ्काले महिला एशिया कप टी–२० क्रिकेटकाे उपाधि जितेकाे छ । आज भएकाे फाइनलमा श्रीलङ्काले भारतलाई ८ विकेटले हरायाे ।भारतले दिएकाे १ सय ६६ रनकाे लक्ष्य श्रीलङ्काले ८ बलअघि नै मात्र २ विकेट गुमाएर भेटायाे । श्रीलङ्काकी हर्षिथा समराविक्रमाले नट आउट ६९, कप्तान चमारी अथपथ्थुले ६१ रन बनाइन् । भारतकी दिप्ती शर्माले १ विकेट लिइन् ।   यसअघि दम्बुलामा टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । भारतकी स्मृति मन्धानाले ६०, रिचा घोषले ३०, जेमिमा रोड्रिगेजले २९ रन बनाइन् । श्रीलङ्काकी कविशा दिल्हारीले २ विकेट लिइन् । श्रीलङ्काले पहिलाे पटक उपाधि जितेकाे हाे । यसअघि सन् २००४, २००५–०६, २००६, २००८ र २०२२ मा फाइनलमा पुगेकाे श्रीलङ्का उपविजेतामै सीमित भएकाे थियाे । भारतले भने सात पटक उपाधि जित्दा दुई पटक उपविजेता बनेकाे...
प्रथम केयर भिजन स्पेलिङ बी प्रतियोगितामा जीतपुर पब्लिक स्कुल प्रथम

प्रथम केयर भिजन स्पेलिङ बी प्रतियोगितामा जीतपुर पब्लिक स्कुल प्रथम

banner-news-1, मुख्य समाचार
१२ श्रावन । प्रथम केयर भिजन  स्पेलिङ बी प्रतियोगिता सम्पन्न भएको छ ।शनिवार बकुलिया क्याम्पसको सभाहलमा स्पेलिङ बी प्रतियोगिता सम्पन्न  भएको हो । स्पेलिङ बी प्रतियोगितामा जीतपुर पब्लिक स्कुल प्रथम भएको हो ।केयर भिजन बोर्डिङ स्कुलले आयोजना गरेको स्पेलिङ बी प्रतियोगितामा जीतपुर पब्लिक स्कुलका आयुस झा र सौरभ पटेल प्रथम स्थान हासिल गरेका हुन । ११ विद्यालय सहभागी प्रतियोगितामा १० विद्यालयका प्रतियोगीलाई पछि पारेर जीतपुर पब्लिक स्कुलले प्रथम स्थान हासिल गरेको केयर भिजन बोर्डिङ स्कुलका प्रधानाध्यापक प्रधुमन चौधरीले बताउनुभयो । प्रतियोगितामा सैन्ट पिटर्स एकेडेमी दोस्रो, अम्ब्रेला एकेडेमी तेस्रो र होलिराज ईंग्लिश बोर्डिङ स्कुल सान्तोना भएका छन् । प्रतियोगितामा जित हासिल गर्नेले प्रमाणपत्र प्राप्त गरेका छन् । केयर भिजन ईंग्लिश बोर्डिङ स्कुलको प्रधानध्यापक प्रधुमन चौधरीको अध्यक्षता तथा मधेश प्रदेशक...
क्वेस्ट फर्मास्यूटीकल औषधी उधोग प्रालिको सहयोगमा जीतपुरमा बृक्षारोपण 

क्वेस्ट फर्मास्यूटीकल औषधी उधोग प्रालिको सहयोगमा जीतपुरमा बृक्षारोपण 

banner-news-1, मुख्य समाचार
१० श्रावन। बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा ६ लेन सडकको छेउमा बिरुवा रोपिएको छ । वातावरणिय सन्तुलन कायम राख्न टेवा पुगोस् भन्ने हेतुले बाटोको छेउमा विभिन्न प्रजातिको बिरुवा रोपिएको हो । मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताको बिशेष उपस्थितिमा जीतपुर शान्ती टोल खेल मैदान देखि बिरुवा रोप्न सुरु गरिएको छ।   वृक्षरोपण कार्यक्रमको सुरुआत गर्दै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले मोटर बाटो खन्दा वातावरणीय पक्षलाई जोगाउन नसक्दा हुने नोक्सानीलाई परिपूर्ति गर्न वृक्षरोपणले सहयोग पुग्ने विस्वाँस व्यक्त गर्नुभएको छ । वाताबरण संरक्षण र पैदल यात्रीलाई शितलता दिनेगरि सडक छेउमा बिरुवा रोप्ने र हरियाली सडक नामाकरण गर्ने वडाको सोच अनुसार क्वेस्ट फर्मास्यूटीकल औसधि उधोग प्रालिको सहयोगमा गरिएको वृक्षारोपण कार्य...
रौतहटमा पोको तस्करको रामराज,घुमुवाले आतंक मचाउदै

रौतहटमा पोको तस्करको रामराज,घुमुवाले आतंक मचाउदै

banner-news-1, मुख्य समाचार
रौतहट।श्रावण ०९। रौतहट संग साटिएको भारतीय खुला सिमानाकाबाट तस्करी भईरहेको जन–गुनासो फेरी बढ्दै गएका छन। भारत र नेपालको खुल्ला सीमा नाकाको दर्जनौं तस्करहरुले खुला सिमा नाकाको फाइदा उठाउँदै रौतहटको बिभिन्न चोर नाकाबाट कुख्यात तस्करीहरुले अहिले आफ्नो दोकान पुणह सुचारु गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटमा चैत महिनामा आएको प्रहरी उपरीक्षक दिलिप घिमिरेले पहिला फोकस तस्करी नियन्त्रणमा ध्यान दिएपनि रौतहटबाट घुमुवा परिचालन हुँदा गत जेष्ठको अन्तिम साता देखि पोको तस्करहरुको रामराज आएका छन्।     रौतहटमा बेलाबेलामा मातहतका ईन्चार्जहरुलाई ब्रिफिङ्ग गरेता पनि सादा पोसाकका घुमुवा परिचालन भए देखि सुरुमा आफ्नो कमाल हेराई अहिले पोको तस्करको बिगबिगी भएका छन्। पोको तस्करहरुले गर्दा रौतहटका ब्यपार दिनानुदिन धरापमा पर्दै गएको स्थानीय ब्यपारीहरुको जन-गुनासो गर्दै आएको छन्।   पछि...