Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114
शिक्षा | Jeetpur Khabar
Sunday, March 16
Shadow

शिक्षा

कक्षा १२ काे नतिजा आज प्रकाशित हुने तयारी, यसरी हेर्न सकिने

कक्षा १२ काे नतिजा आज प्रकाशित हुने तयारी, यसरी हेर्न सकिने

ताजा-अपडेट, शिक्षा
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरू भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ । प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ । अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ ।बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको जानकारी दिए । उनले भने, ‘बोर्डले साउन भित्रै नतिजा सार्वजनिक गर्ने गरी तालिका तयार पारेको थियो, त्यसैबमोजिम नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेका छौँ, नतिजा सार्वजनिक गरेपछि विद्यार्थीको...
बाल विवाह अन्त्य गर्न वक्तृत्वकला तथा कविताकाे आयाेजना

बाल विवाह अन्त्य गर्न वक्तृत्वकला तथा कविताकाे आयाेजना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
रौतहट । बाल विवाह अन्त्य गर्न र बालबालिकामा जनचेतनाका लागि रौतहटको गरुडा नगरपालिका अवस्थित एक विद्यालयमा वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।आइतबार श्री नमुना माध्यमिक विद्यालय गरुडा प्राङ्गणमा बाल विवाह अन्त्य र सभ्य समाजको निर्माण विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न भएको हाे ।वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, आरडिसी नेपाल, सृजना रूपान्तरण समुह गरुडा नगरपालिका र गरुडा नगरपालिका शिक्षा शाखाको सहकार्यमा आयोजना गरिएको नगर स्तरीय “बाल विवाह अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता ” मा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा भव्यताका साथ सम्पन्न भएको छ । नगर भरिका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको उक्त वक्तृत्वकलामा बाल विवाहको अन्त्य र सभ्य समाजको निर्माण शीर्षकमा उत्कृष्ट वक्तव्य वाचन गर्दै श्री नमुना माध्...
एसईई दिएका नक्कली परीक्षार्थीहरु धराैटीमा रिहा

एसईई दिएका नक्कली परीक्षार्थीहरु धराैटीमा रिहा

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
विराटनगर । अर्काको नाममा एसईई परीक्षा दिएको आरोपमा पक्राउ परेका सबै परीक्षार्थी छुटेका छन् ।जिल्ला अदालत मोरङले १८ वर्ष उमेर पुगेका परीक्षार्थीलाई धरौटी र नाबालक परीक्षार्थीलाई अभिभावकको जिम्मा लगाउने आदेश दिएको हो ।जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इलजासले थुनछेक बहसपछि १८ वर्ष उमेर पुगेका १६० जना परीक्षार्थीलाई जनही ४० हजार रूपैयाँ धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको हो ।आदेशपछि १६० जना परीक्षार्थी धरौटी बुझाएर छुटेका छन् । ३४ जना नाबालक परीक्षार्थीलाई भने अभिभावकको जिम्मा लगाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।नक्कली परीक्षार्थी परिचालन गर्ने इन्स्टिच्युटका सञ्चालक धरानका सन्तोष राईलाई भने अदालतले दुई वटा मुद्दामा एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।अर्काको नाममा परीक्षा दिएको आरोपमा मोरङका तीन वटा परीक्षा केन्द्रबाट गत चैत २२ र २३ ग...
मेयरकाे साटाे ज्वाई एसईईकाे परीक्षा दिदै गरेको अवस्थामा पक्राउ

मेयरकाे साटाे ज्वाई एसईईकाे परीक्षा दिदै गरेको अवस्थामा पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
राैतहट - स्थानीय सरकार अशिक्षित व्यक्तिहरुले चलाइरहेकाे खबरकै बीचमा एउटा नगरपालिकाले आफ्नाे साटाे अरुलाई दिन लगाएकाे खबर पनि समाजिक सञ्जालमा छ्यापछ्यापै छन् । जिल्ला परिक्षा अनुगमन समितिले आईतवार स्थानीय सरकार प्रमुखको सट्टामा नक्कली व्यक्ति राखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को जाँच दिईरहेको अवस्थामा पक्राउ गरेको छ ।रौतहटको देवाही गोनाही नगरपालिकाका स्थानीय सरकार प्रमुख प्रेमलाल साह कानुले आफ्नो सट्टामा नक्कली व्यक्ति राखेर एसइइ परिक्षा दिदै गराएको अवस्थामा मौलापुर नगरपालिकाको लक्ष्मिनिया मावी परिक्षा केन्द्रबाट पक्राउ गरिएको हो ।नेकपा एमालेबाट देवाही गोनाही नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका साह कानुको सट्टामा एसइए परिक्षा दिदै गरेका गरुडा ६ पोठियाहीका कमल साहलाइ पक्राउ गरिएका छन् । मौलापुर नगरपालिकाको लक्ष्मीनिया माविमा संचालन भइरहेको एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२...
वक्तृत्वकला प्रतियोगिताकाे उपाधि आबीएकी जेसिकालाई

वक्तृत्वकला प्रतियोगिताकाे उपाधि आबीएकी जेसिकालाई

banner-news-1, ताजा-अपडेट, शिक्षा
गाैर । ५८ औं बाल दिवसकाे अवशरमा एस आर आर मिडिया नेपाल प्रालिले आयाेजना गरेकाे वक्तृत्वकला प्रतियोगितामा जेसिका साह प्रथम श्रेणी ल्याएकी छिन्। सदरमुकाम गौर स्तिथ राइस मिलको सभा हलमा एस आर आर मिडिया प्रालि र मिडिया पार्टनर प्रदेश अनलाईन न्यूज काे आयोजनामा अन्तर विधालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा ईनटरनेसनल बाल एकेडमीमा अध्ययनरत् जेसिका साह उत्कृष्ट वक्ता वनेकी छन । उनी सो विधालयको कक्षा सातमा अध्ययनरत छिन् । हाम्रो आधार, शिक्षा र स्वास्थ्यमा अमुल्य सुधार विषयमा स्कुल स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।उक्त प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेलाइ नगर प्रमुखसाहले पुरस्कार र शिल्ड प्रदान गर्नु भयो ।कुल १७ जना छात्रछात्रा उक्त प्रतियोगितामा सहभागी थिए जसमध्ये जेशिका साह प्रथम भएकी हुन् । दोस्रो श्रेणीमा माध्यमिक बिद्यालय- ५ मा अध्ययनरत अबिनिस यादब र मित्र मेमोरियल विधालयक...
वक्तृत्वकला प्रतियोगिताकाे उपाधि आबीएकी जेनिसालाई

वक्तृत्वकला प्रतियोगिताकाे उपाधि आबीएकी जेनिसालाई

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
गाैर । ५८ औं बाल दिवसकाे अवशरमा एस आर आर मिडिया नेपाल प्रालिले आयाेजना गरेकाे वक्तृत्वकला प्रतियोगितामा जेसिका साह प्रथम श्रेणी ल्याएकी छिन्। सदरमुकाम गौर स्तिथ राइस मिलको सभा हलमा एस आर आर मिडिया प्रालि र मिडिया पार्टनर प्रदेश अनलाईन न्यूज काे आयोजनामा अन्तर विधालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा ईनटरनेसनल बाल एकेडमीमा अध्ययनरत् जेसिका साह उत्कृष्ट वक्ता वनेकी छन । उनी सो विधालयको कक्षा सातमा अध्ययनरत छिन् । हाम्रो आधार, शिक्षा र स्वास्थ्यमा अमुल्य सुधार विषयमा स्कुल स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।उक्त प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेलाइ नगर प्रमुखसाहले पुरस्कार र शिल्ड प्रदान गर्नु भयो । कुल १७ जना छात्रछात्रा उक्त प्रतियोगितामा सहभागी थिए जसमध्ये जेशिका साह प्रथम भएकी हुन् ।   दोस्रो श्रेणीमा माध्यमिक बिद्यालय- ५ मा अध्ययनरत अबिनिस यादब र मि...
कक्षा १२ : ग्रेड वृद्धि परीक्षाकाे समय तालिका सार्वजनिक (सुचनासमेत)

कक्षा १२ : ग्रेड वृद्धि परीक्षाकाे समय तालिका सार्वजनिक (सुचनासमेत)

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल,भदाै १९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ।बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको बस विषय र दुई विषयमा परीक्षा दिने परिक्षार्थीहरुका लागि आफूले परीक्षा दिने नम्बरहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने छ।त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूहले परीक्षा दिने नियमहरु मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा सुल्क बुझाउनु पर्नेछ।कार्यालयका अनुसार २०७९ सालको जेठ महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा निममित परीक्षार्थीको रुपमा परीक्षामा सहभागी भइ सैद्धान्तिकतर्फ अन्य विषयमा न...
कक्षा १२ काे नतिजा सार्वजनिक, यसरी चेक गर्नुहाेस्

कक्षा १२ काे नतिजा सार्वजनिक, यसरी चेक गर्नुहाेस्

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क,१७ भदाै, राैतहट । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो । यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् भने ४ जिपीए ल्याउने संख्या शून्य रहेको छ ।एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक...
नेविसंघका‌ बिधार्थीहरुबाट असुरक्षित त्रिवि, गृहसँग सुरक्षाकाे माँग

नेविसंघका‌ बिधार्थीहरुबाट असुरक्षित त्रिवि, गृहसँग सुरक्षाकाे माँग

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क १२ भदाै, राैतहट‌ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।नेविसंघको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी र कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक कामकारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध गर्ने कार्य गरिरहेको त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।विज्ञप्तिमा भनिएको छ,'विश्वविद्यालय परिसरमा बसी छलफल गर्न सुरक्षाको दृष्टिले असहज परिस्थिति सिर्जना भई सो बारेमा छलफल तथा विश्वविद्यालयसँग सम्बन्धित विषयमा निर्णय गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठक कान्तिपथ, जमलस्थित होटेल एल्लो प्यागोडामा मिति २०७९/५/१० को दिन बेलुकी ४ः३० बजे बस्...
एसईई ग्रेडवृद्धिको परिक्षा भदौ ११ र १२ गते हुने

एसईई ग्रेडवृद्धिको परिक्षा भदौ ११ र १२ गते हुने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क, १५ श्रावन, रौतहट । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तय गरेको हो । बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवेदन दिनुपर्ने छ । ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा पुरक परीक्षा दिन पाउनेछन्। परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन्। पहिलो दिन अनिवार्य अंग्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनेहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो क...