Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114
राजनीति | Jeetpur Khabar
Sunday, March 16
Shadow

राजनीति

आयोग नबनाएर सरकारले सुनकाण्डमा आफ्नो संलग्नता लुकाउन खोजेको ओलीको आरोप

आयोग नबनाएर सरकारले सुनकाण्डमा आफ्नो संलग्नता लुकाउन खोजेको ओलीको आरोप

banner-news-1, खबर बिषेश, मुख्य समाचार, राजनीति
/*! elementor - v3.15.0 - 02-08-2023 */.elementor-column .elementor-spacer-inner{height:var(--spacer-size)}.e-con{--container-widget-width:100%}.e-con-inner>.elementor-widget-spacer,.e-con>.elementor-widget-spacer{width:var(--container-widget-width,var(--spacer-size));--align-self:var(--container-widget-align-self,initial);--flex-shrink:0}.e-con-inner>.elementor-widget-spacer>.elementor-widget-container,.e-con-inner>.elementor-widget-spacer>.elementor-widget-container>.elementor-spacer,.e-con>.elementor-widget-spacer>.elementor-widget-container,.e-con>.elementor-widget-spacer>.elementor-widget-container>.elementor-spacer{height:100%}.e-con-inner>.elementor-widget-spacer>.elementor-widget-container>.elementor-spacer>.elementor-spacer-inner,.e-con>.elementor-widget-spacer>.elementor-widget-c...
राज्यमन्त्री  माे.शेख अब्दुल कलामद्वारा राैतहटकाे बाढी ग्रसित क्षेत्रहरुकाे अनुगमन

राज्यमन्त्री माे.शेख अब्दुल कलामद्वारा राैतहटकाे बाढी ग्रसित क्षेत्रहरुकाे अनुगमन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - मधेश प्रदेशका उर्जा, सिँचाइ तथा खानेपानीका राज्य मन्त्री माे.अब्दुल कलाम आजाद राैतहटकाे गाैर पुगेका छन् । भिषण वर्षा कारण लालबकैया र बागमती नदीकाे जलसतह बढेकाे थियाे । जसकारण कतिपय ठाउँका नदीका टट्बन्धहरु काटिएका छन् । साेही कटानीबाट भएकाे क्षति तथा व्यवस्थापनकाे निरिक्षणका लागि राज्यमन्त्री आजाद राैतहटका बिभिन्न ठाँउ पुगेका हुन् । राजपुर नगरपालिका वडा नं.९ अवस्थित बैरिया घाटमा भएको लगभग ८० मिटर कटानीलाई नियन्त्रण तथा मर्मत कार्य अन्तर्गत सिँचाइ कार्यालय राैतहटबाट माननिय माे. अब्दुल कलाम अजाद र मा. शाेभा देवीकाे पहलमा बाँधलाई तत्कालै व्यवस्थापनका लागि बाेरा र जाल लगायत अन्य सरसमाग्रीहरुकाे व्यवस्था गरिएकाे छ । त्यसैगरी, यमुनामाई गाउँपालिका वडा नं ३ मलहिनियामा रहेकाे लालबकैया तटीय क्षेत्रकाे लगायत अन्य बाढी ग्रसित क्षेत्रहरुकाे पनि निरिक्षण गर्नुभएको छ। नि...
ओली र रेशम चौधरीबीच बालकोटमा भेटवार्ता

ओली र रेशम चौधरीबीच बालकोटमा भेटवार्ता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। उनीहरूबीच सोमबार बिहान ओली निवास बालकोटमा भेटवार्ता तथा छलफल भएको हो । सो भेटवार्तामा दुबै नेताका बिचमा समसमायिक राजनीतिका विषयमा कुराकानी भएको जनाइएको छ । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाइ धन्यवादसमेत दिएका थिए । जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै धन्यवाद दिएका चौधरीले ओलीले जेल जीवनका बारेमा स्मरण सुनाएका थिए । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटघाट गरेका थिए । साभार दृष्टिन्यूज...
प्रचण्ड,माधव, उपेन्द्र र विप्लवकाे चार दल मिलेर अब समाजवादी दल बन्छ : माधव नेपाल

प्रचण्ड,माधव, उपेन्द्र र विप्लवकाे चार दल मिलेर अब समाजवादी दल बन्छ : माधव नेपाल

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
भक्तपुर । आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताउनुभएको छ ।भक्तपुरमा जेठ २७ गते एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उहाँले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । “बालुवाटारमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा विप्लव समूहका नेता विप्लव, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ, हाम्रो पार्टीबाट म आफैँ र प्रवेश हमाल बसेर समाजवादका पक्षमा चारवटा पार्टी एक ठाउँमा बसेर मोर्चा बनाऔं, सडक, संसद् मा आवाज बुलन्द गराैं र सरकारमा बसेर राम्रो काम गरौँ भन्नेबारेमा छलफल भयो । यसबारेमा केही समयमै हामी सहमतिमा पुग्ने गरी छलफल गर्छौं ।”अध्यक्ष नेपालले भन्नुभयो, “कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आ...
जसपा कार्यकारिणी समितिकाे सचिवमा जयराम महताे , सहसचिवमा बिजय पटेल नियुक्त

जसपा कार्यकारिणी समितिकाे सचिवमा जयराम महताे , सहसचिवमा बिजय पटेल नियुक्त

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यकारिणी समिति राैतहटका अध्यक्ष श्याम बिहारी राय यादवकाे अध्यक्षतामा शुक्रबार बैठक सम्पन्न भएको छ । सम्पन्न बैठकबाट कार्यकारिणी समितिका लागि ‌देवाही गोनाही नगरपालिका-८ का वडा अध्यक्ष बिजय पटेल सह-सचिवमा र यमुना नगरपालिका गाउँपालिकाकाे जयराम महताे सचिवमा नियुक्त भएका छन्। जसपा जिल्ला समन्वय समितिकाे रिक्त रहेकाे सचिव र सहसचिव पदमा सर्वसम्मत बाट दुवै जनालाई उक्त पदहरुकाे जिम्मेवारी दिइएको पार्टी अध्यक्ष श्याम बिहारी राय यादवले बताउनुभयो ‌ । बैठकमा अध्यक्ष श्याम बिहारी राय यादव, उपाध्यक्ष सनीमुल्लाह ,अमृत लाल चौधरी,श्रीमति रन्जु दास , उपसचिव जयराम‌ महताे, शम्भु प्रसाद यादव, दिनेश यादव, काेषाध्यक्षमा वृज माेहन साह, सदस्य अमरुल हक, संजीव कुमार यादव, बिश्वनाथ पटेल,ललन यादव,दिनेश यादव, लगायत अन्य कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियो। ( प...
बाेल्ने माैका नपाएपछि सिंहले सांसद भवनमैे लुगा खाेले

बाेल्ने माैका नपाएपछि सिंहले सांसद भवनमैे लुगा खाेले

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्।बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्।सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्। ...
नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणसँगै उनकी पत्नी समेत तानीए

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणसँगै उनकी पत्नी समेत तानीए

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड र उनकी पत्नि एवम् प्रतिनिधि सभा सदस्य मञ्जु खाँड पनि तानिएका छन्। विहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवाताए पछि खाँड दम्पत्तिको संलग्नता सतहमा आएको हो।दाहालसँगको भेटमा ओलीले छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानलाई पाखा लगाएर राजनीतिक दाउपेचका लागि फसाउने काम भईरहेको सूचना दिएका थिए। ओलीले चैत १३ गते सानु भण्डारीले दिएको बयानका विषयमा जानकारी मागेका थिए। अडियो रेकर्ड समेत गरिएको त्यो वयानमा उनले बालकृष्ण खाँण र मञ्जु खाँणको समेत नाम लिएको स्रोतको दावी छ।NIC Asiaबालकृष्ण खाँणलाई ४ करोड ७५ लाख रुपैयाँ दिएको बयान दिएपछि बयान होल्ड गरेर पुनः बयान लिइएको पाईएको छ। स्रोतका अनुसार भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने निर्णय भएपछि गिरोहले सुरु गरेको योजना सफल नह...
नक्कली भुटानी शरणार्थी प्रकरण: तत्कालीन गृहमन्त्री खाँण तानिए

नक्कली भुटानी शरणार्थी प्रकरण: तत्कालीन गृहमन्त्री खाँण तानिए

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न मुख्य व्यक्तिहरुलाई जोगाउने र कतिपय असम्बन्धित एमाले नेताहरुलाई प्रतिशोधको शैलीमा फसाउने चलखेल प्रष्ट देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागेका छन् ।प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीले अहिले भइरहेको छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानसमेत साटफेर भएको भरपर्दो ‘सूचना शेयर’ गरेपछि २०७९ चैत १३ मा अभियुक्त सानु भण्डारीले दिएको बयान ‘होल्ड’ गरेर नयाँ प्रक्रियाबाट छानबिन थालिएको खुलेको छ ।यो प्रकरणमा सबैभन्दा निर्णायक भूमिका खेल्ने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउन खोजिएको पाइएपछि शीर्ष राजनीतिक तहमा हलचल पैदा भएको हो । विभिन्न व्यक्तिसँग पैसा उठाएका मुख्य अभियुक्तहरुले बादल गृहमन्त्री भएका बेला काम नहुँदै सरकार ढलेपछि बालकृष्ण खाँण गृहमन्त्री भएपछि...
हत्या अभियोगमा फरार एमाले सांसद महताे उद्याेग समितिमा सिफारिस

हत्या अभियोगमा फरार एमाले सांसद महताे उद्याेग समितिमा सिफारिस

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी संसदको उद्योग तथा वाणिज्य समिति सदस्यमा सिफारिस भएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा सांसद कोइलीलाई मनोनयनका लागि प्रस्ताव गरेका हुन् । सांसद कोइरी प्रतिनिधिसभा बैठकमा ३ पटक उपस्थित भएका थिए । त्यसपछि उनी संसदमा उपस्थित भएका छैनन् ।सांसद कोइरीविरूद्ध २०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरबाट थुनामा राखी पुर्पक्ष गर्न आदेश भएको थियो । त्यसपछि सांसद कोइली प्रहरीको फरार सूचीमा छन् । ...
रास्वपाका दुवै नवनिर्वाचित सांसदले लिए सपथ, यादवकाे अनुपस्थित

रास्वपाका दुवै नवनिर्वाचित सांसदले लिए सपथ, यादवकाे अनुपस्थित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्।उनीहरूलाई प्रतिनिधिसभा कानून समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन-२ र वाग्ले तनहुँ-१ बाट निर्वाचित भएका हुन्।शपथग्रहण समारोहमा बारा-२ बाट निर्वाचित सांसद उपेन्द्र यादव भने उपस्थित भएनन्। ...